अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ लाई लिएर करणी सेनाको आपत्ति | Khabarhub Khabarhub

अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ लाई लिएर करणी सेनाको आपत्ति


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘पद्मावत’ लाई लिएर करणी सेनाले यसअघि विरोध जनाएका थिए । यो फिल्म मुस्किलले बल्ल रिलिज भएको थियो । कति शहरमा त यो फिल्म अझै पनि प्रदर्शन हुन पाएको छैन ।

करणी सेनाले अक्षय कुमारको फिल्ममाथि विरोध जनाएको छ । करणी सेनाले फिल्मको स्किृप्ट पढ्न माग समेत गरेका छन् । उनीहरुले फिल्ममा तथ्यलाई तोडमोड गरेको अनुमान गरेका छन् ।

करणी सेनाले जयपुरमा चलिरहेको शूटिङमा पनि विरोध जनाएका छन् । करणी सेनाका सदस्यले १४ मार्चमा जयपुर नजिकको गाउँमा आएर विरोध गर्दा अक्षय कुमार भने त्यहाँ थिएनन् ।

डा चन्द्रप्रकाश द्विवेदीले करणी सेनाका सदस्यलाई तथ्यमा तोडमोड नगर्ने भन्दै आश्वासन दिलाएका थिए । त्यसमा करणी सेनाले लिखित जवाफ मागेका छन् ।

सन् २०२० मा प्रदर्शनमा आउने भनिएको यो फिल्ममा सन् २०१७ मानुषी छिल्लर पनि देखिनेछिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : १६ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।