प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्छ : पूर्वराजा शाह (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्छ : पूर्वराजा शाह (विज्ञप्तिसहित)


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० औं प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् ।

पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमा प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने उल्लेख छ । शुभकामना सन्देशमा प्रजातन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, सन्देशमा पूर्वराजाले नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमङ्ग र उत्साहमा सार्थक हुन नसकेको भन्दै केही टाठाबाठाहरुको आर्थिक स्वार्थका लागि मात्र नभइ देशका सबै जनता र सिङ्गो देशका निम्ति प्रतिफलकारी हुनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०