यस्तो छ ५ सय घण्टासम्म चार्ज टिक्ने इन्टेक्सको मोबाइल | Khabarhub Khabarhub

यस्तो छ ५ सय घण्टासम्म चार्ज टिक्ने इन्टेक्सको मोबाइल


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मोबाइलको चार्ज नटिक्ने समस्याले आजित हुने गरेका प्रयोगकर्तालाई लक्षित गरेर इन्टेक्सले ५ सय घण्टासम्म चार्ज टिक्ने मोबाइल सार्वजनिक गरेको छ ।

भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४ हजार एमएएच क्षमताको ब्याट्री भएको इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्च गरेको हो ।

कम्पनीका अनुसार यो स्मार्टफोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री भएको हुँदा इन्टेक्स अक्वा पावर स्मार्टफोन ११ घण्टाको टकटाइम तथा ५ सय घण्टाको स्टान्डवाई समय दिनेछ ।

इन्टेक्समा १.४ गीगाहर्जको अक्टा कोर मिडिया टेक प्रोसेसरद्धारा संचालित छ । यसमा एन्ड्रोयड किटक्याट ४.२.२ भर्सनको अपरेटिङ सिष्टम राखिएको छ ।

यो स्मार्टफोनको बजार मूल्य भारतमा ८ हजार ४ सय ४४ रुपै‌याँ मात्र तोकिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : २८ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन