'ब्रिक्स'को १२ औं शिखर सम्मेलन सुरु | Khabarhub Khabarhub

‘ब्रिक्स’को १२ औं शिखर सम्मेलन सुरु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ ।

कोरोना महामारीका कारण अनलाइनबाट उक्त सम्मेलन गरिएको हो ।

ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै सम्मेलन सुरु गरिएको हो ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले ब्रिक्सको अवधारणा महत्वपूर्ण मात्र नभई दुरदर्शी पनि रहेको बताए ।

त्यस्तै चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापीकरणलाई सहयोग गर्न महामारीको सहारा लिनु उचित नहुने बताएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०