'कोरोना संक्रमित अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख' | Khabarhub Khabarhub

‘कोरोना संक्रमित अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख’


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओम अस्पतालमा उपचाररत राष्ट्रिय प्रजातन्त्रा पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश्वासमा समेत समस्या नरहेको जनाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष थापा गत शुक्रबार अस्पताल भर्ना भएका थिए । गत बुधबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तो छ अस्पतालद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : १८ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके