आगामी महाधिवेशनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघले बोलायो बैठक | Khabarhub Khabarhub

आगामी महाधिवेशनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघले बोलायो बैठक


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य संघले आगामी महाधिवेशनको मोडाटिली तय गर्दै मिति तोक्नका लागि पदाधिकारी बैठक बोलाएको छ ।

कोरोना महामारीका कारण २ पटकसम्म स्थगित भएको महासंघको साधारणसभा गर्ने सम्बन्धमा शुक्रबार महासंघ पदाधिकारी बैठक डाकिएको हो ।

बन्दाबन्दीका कारण अन्यौलमा रहेको महासंघको ५४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको मोडालिटी र मिति तय गर्न शुक्रबार साँझ पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।

महासंघको ५४ औं वार्षिक साधारण पहिलो पटक गत चैत २८ र २९ गतेका लागि आह्वान गरिएको साधारण सभा बन्दाबन्दीका कारण असार २६ र २७ गतेका लागि सारिएको थियो ।

कोरोना जोखिम बढ्दै गएपछि साधारण सभा तथा निर्वाचनको कार्यतालिका स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : ३२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६