हालसम्म ४२,९४९ ले जिते कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

हालसम्म ४२,९४९ ले जिते कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म ४२ हजार ९४९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

कुल संक्रमितमध्ये ७२ प्रतिशत कोरोना संक्मण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा ३७७१ जना

प्रदेश २ मा ११७१७ जना

वाग्मती प्रदेश ९४११ जना

गण्डकी प्रदेशमा २४६६ जना

प्रदेश ५ मा ६८७१ जना

कर्णाली प्रदेशमा २६०८ जना

सुदूरपश्चिम प्रदेशमा ६१०५ जना

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ११ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै