गायक पराजुलीको तीज गीत 'शितलु' सार्वजनिक (भिडियोसहित) | Khabarhub Khabarhub

गायक पराजुलीको तीज गीत ‘शितलु’ सार्वजनिक (भिडियोसहित)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक प्रकाश पराजुलीको तीज गीत “शितलु” सार्वजनिक भएको छ ।

हिन्दू नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी उनले शितलु गीत बजारमा ल्याएका हुन् ।

गीतमा गायक पराजुलीकासाथै र गायिका शितल शर्माले आवाज दिएकी छिन् । पराजुलीकै संगीत तथा नवराज पन्तको शब्द रहेको गीतले नेपाली नारीहरुका पीर-बेदनालाई समेटेको छ ।

मौसमी हिमालको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोको संगीत संयोजन बिनोद बाजुरेलीले गरेका हुन् ।

गीतको भिडियोमा गरिमा शर्मा, शिव पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस-

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ०१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा