पल र स्वस्तिमाको ‘माया तिमी कता छौ २’ रिलिज (भिडियो) | Khabarhub Khabarhub

पल र स्वस्तिमाको ‘माया तिमी कता छौ २’ रिलिज (भिडियो)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पल शाह र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘मायालु तिमी २’ बोलको यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

स्मिता दाहाल र राजनराज शिवाकोटीको अभिनय रहेको यो गीतमा संगीत राजनराज शिवाकोटीको रहेको छ । यस्तै गीतका शब्द दिनेश थपलियाले कोरेका हुन् ।

म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्कासहित एञ्जल राई र अर्विन खड्काको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् भने विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादन तथा नवराज उप्रेतीको छायांकन देख्न सकिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ०१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा