दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गुल्म स्थापना (भिडियोसहित) | Khabarhub Khabarhub

दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गुल्म स्थापना (भिडियोसहित)


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर स्थापना भएको छ।

गुल्म मुख्यालय भवनको बुधबार सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले उदघाटन गरेका हुन्।

सीमा सुरक्षा निरीक्षणका क्रममा दार्चुला पुगेका खनालले भवन उद्घाटनपछि कार्यरत सकल दर्जालाई सीमा सुरक्षा राष्ट्रियताको रक्षाका लागि निरन्तर लाग्न निर्देशन दिएका थिए।

महानिरीक्षक खनालले व्यास गाउँपालिका–१ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गरेका छन्।

हेरौं भिडियो

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : १७ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा