सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने | Khabarhub Khabarhub

सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेञ्चुरी कमर्सिय बैंक लि.को आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसाको ४ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ ८७ पैसा वितरण गर्न स्वीकृत प्राप्त भएकोमा हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको पुन जानकारी गराएको छ ।

बैंकले यो विषम परिस्थितिमा शेयरधनीलाई केही राहत महसुस गराउने गरी स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँ २८ पैसाबाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम २३ करोड ९८ लाख ४० हजार ९३९ रुपैयाँ ९२ पैसा २०७६ फागुन ३० गते कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने जनाएको छ ।

बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ०४ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको