अमेरिकी दूतावासले सार्वजनिक गर्‍यो एमसीसीबारे जान्नै पर्ने १० तथ्य | Khabarhub Khabarhub
Logo
६ फाल्गुन २०७६, मंगलबार

अमेरिकी दूतावासले सार्वजनिक गर्‍यो एमसीसीबारे जान्नै पर्ने १० तथ्य



काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले एमसिसी परियोजनाका बारेमा जान्नैपर्ने १० वटा तथ्य सार्वजनिक गरेको छ ।

दूतावसले सामाजिक सञ्जालमा केही तस्वीरहरु सार्वजनिक गर्दै बुझ्नै पर्ने १० बुँदाहरु उल्लेख गरेको हो।

दूतावासले फेसबुकमा लेखेको छ– ‘नेपालमा लागू हुन गैरहेको एमसिसी कम्प्याक्ट परियोजनाका बारेमा जान्नैपर्ने तथ्यहरू मध्ये १० यहाँ समावेस छन्। उदाहरणका लागि यो एक अनुदान कार्यक्रम हो जस्मा कुनैपनि अदृष्य प्रावधान या व्यवस्थाहरू छैनन्। यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू हुन्।’

यस्ता छन् १० बुँदा

तस्वीर- नेपालस्थित अमेरिकी दूतावास


भर्खर

0