राखेपका पूर्व उपाध्यक्ष शेर्पाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेता नेपाल | Khabarhub Khabarhub

राखेपका पूर्व उपाध्यक्ष शेर्पाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेता नेपाल


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उपचारत राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष टेण्डी शेर्पालाई भेटेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत रहेका शेर्पा ‘इएलेस डिजिज’ नामक रोगबाट लामो समयदेखि पीडित छन् ।

पछिल्लो समयमा काठमाडौंको ह्याम्स अस्पताल उपचाररत शेर्पालाई शुक्रबार अस्पताल पुगेर वरिष्ठ नेता नेपालले भेटेका हुन् ।

वरिष्ठ नेता नेपालले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्दा शेर्पा भावुक बनेका थिए । उनी बोल्न सक्दैनन् । उनले लेखेर नेता नेपाललाई सम्झिएर आएकोमा धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०