३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर हाल ३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २८९ जना आईसीयूमा र ५९ जनाको भेन्टिलेटर उपचार भइरहेको हो ।

प्रदेश १ मा ३७ जना आईसीयूमा र ७ को भेन्टिलेटरमा, प्रदेश २ मा ११  जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी बागमती प्रदेशमा १०४ जनाको आईसीयूमा र २५ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने गण्डकीमा ८२ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४३ को आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र ४ को भेन्टिलेटरमा तथा सूदुरपश्चिम प्रदेशमा ६ को आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६