भ्रष्टाचारले जीवन धान्‍नेले भ्रष्टाचारको विरोध गरिरहेका छन् : संयोगज मिश्र | Khabarhub Khabarhub

भ्रष्टाचारले जीवन धान्‍नेले भ्रष्टाचारको विरोध गरिरहेका छन् : संयोगज मिश्र


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारले जीवन धान्नेले भ्रष्टाचारको विरोध गरिरहेको आरोप लगाएका छन् ।

उनले दिनदिनै ठग्नले आदर्शको भाषण गरेको भन्दै सधैं नराम्रो गर्नेले लाभ पाइरहेको र राम्रो गर्नेले एकाध गल्ती गर्दा दानवीकरण गराइएकोमा पीडा समेत पोखेका छन् ।

शुक्रबार  ट्वीट गर्दै मिश्रले ‘कस्तो समाज बनाउँदै छौं हामी भन्दै प्रश्नसमेत गरेका छन्। साथै उनले यो सबैको समाधान केवल गुणस्तरीय शिक्षा भएको जनाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- भ्रष्टाचारबाट जीवन धान्नेले भ्रष्टाचारको तिब्र विरोध गर्ने। दिनदिनै ठग्नेले आदर्शको भाषण गर्ने। सधैँ नराम्रो गर्नेले लाभ पाउने, सधैँ राम्रो गर्नेले एकाध गल्ती गर्दा दानवीकृत हुनु पर्ने। कस्तो समाज बनाउँदै छौँ हामी? पहिलो समाधान- निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षा, शिक्षा !

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६