माओत्सेको भिडियोमा पुष्प बने पागलप्रेमी | Khabarhub Khabarhub

माओत्सेको भिडियोमा पुष्प बने पागलप्रेमी


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पुष्प खड्का अभिनित म्युजिक भिडियो ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक गरिएको छ ।

आज (शुक्रवार) सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ ।

मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारको आवाज रहेको छ भने प्रभा बर्तौलालले शब्द सिर्जना गरेकी छिन् ।

साथै गीतमा संगीत  गायक गौतमले भरेका छन् ।

भिडियोमा एक सच्चा प्रेम घर-परिवारका कारण बिचैमा छुट्नु पर्दा हुने पीडालाई कथानक बनाइएको छ ।

भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । यस्तै भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ५८ बजे

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार