राष्ट्र प्रमुखबाट महारानी एलिजावेथको नाम हटाउने बार्बेडोसको घोषणा | Khabarhub Khabarhub

राष्ट्र प्रमुखबाट महारानी एलिजावेथको नाम हटाउने बार्बेडोसको घोषणा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यारिबियन टापु मुलुक बार्बेडोसले आफ्नो राष्ट्रप्रमुखको पदवीबाट बेलायती महारानी एलिजावेथको नाम हटाउने घोषणा गरेको छ।

उपनिवेशको विल्ला भिरेर बस्ने समय सकिएको बताउँदै बार्बेडोस सरकारले राष्ट्र प्रमुख मानिदै आएको बेलायती महारानी एलिजावेथको नाम हटाएर गणतन्त्र घोषणा गर्ने जनाएको छ ।

यो प्रक्रिया नोभेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने बार्बेडोसकी प्रधानमन्त्री मिया मोट्लीले जनाएकी छन् ।

सन् १९६६ मा बेलायतबाट स्वतन्त्र भएको बार्बेडोसका जनताले अब आफ्नै मुलुकको नागरिकलाई राष्ट्रप्रमुख बनाउन चाहेको मोट्लीले बताएकी छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ३४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा