कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवाको महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी डोब अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका पाँच जना र सुर्खेतका चार जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ४३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ