जुन १ सम्म अमेरिकामा एक लाख जनाको कोरोनाकै कारण मृत्यु हुने आकलन | Khabarhub Khabarhub

जुन १ सम्म अमेरिकामा एक लाख जनाको कोरोनाकै कारण मृत्यु हुने आकलन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  अरु १४ दिनभित्र अर्थात जुन १ सम्ममा अमेरिकामा एक लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ ।

अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले जुन १ सम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख नाघ्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा कम हुँदै जाने बताउँदै आएका छन्  ।  अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : ४८ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार