मेडिकल सामग्री लिन चीन उडे नेपाल एयरलाइन्सका दुवै वाइडबडी | Khabarhub Khabarhub

मेडिकल सामग्री लिन चीन उडे नेपाल एयरलाइन्सका दुवै वाइडबडी


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज मेडिकल सामग्री लिन चीन प्रस्थान गरेका छन्।

बिहीबार साँझ दुई वटै वाइडबडी जहाज गोन्जाओका लागि प्रस्थान गरेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार एउटा जहाज सांग्रिला फ्रेस चार्टर गरेको हो भने अर्को जहाज फ्ल्यास फ्रेड लजिस्टिकले गरेको हो।

दुवै जहाजमा निजी क्षेत्रमा व्यवसायीको मेडिकल सामग्री ल्याइनेछ । यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : २३ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश