रुखले च्यापेर पाल्पामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

रुखले च्यापेर पाल्पामा एक जनाको मृत्यु


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा रुखले च्यापेर एक व्यक्तिको ज्यान गएको छ । 

तिनाउ गाउँपालिका १ का ३४ वर्षका ओमबहादुर घर्तीको ज्यान गएको हो ।

ठूलीउदान स्थित मसिना सामुदायिक वनमा रुख काट्न गएका ३४ बर्षिय घर्तीको सोही रुखले च्याँपेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : ४८ बजे

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ