कोरोना भाइरस फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा ! | Khabarhub Khabarhub

कोरोना भाइरस फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा !


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस फैलाएको भन्दै भारतको बिहार राज्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध मुद्दा दायर गरिएको छ ।

समाचार संस्था बिजनेश स्ट्याण्डर्डका अनुसार बिहारका कानून व्यवसायी सुधीर कुमार ओझले चिनियाँ राष्ट्रपति सी तथा भारतका लागि चिनियाँ राजदूत सन वेइदोङविरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनले सोमबार बिहारको मुजफरपुरमा रहेको अदालत पुगेर मुद्दा दायर गरेका हुन् ।

राष्ट्रपति सी तथा राजदूत सनले विश्वभर कोरोना भाइरस फैलाउने षड्यन्त्र रचेको दाबी गरिएको छ । यो मुद्दाको सुनुवाई आगामी अप्रिल ११ मा हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ३० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म