विराटनगरका दुई पसलमा आगलागी हुँदा  ६८ लाखको क्षति « Khabarhub

विराटनगरका दुई पसलमा आगलागी हुँदा  ६८ लाखको क्षति


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- तिहारका अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा  ६८ लाख रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको छ ।

यसैगरी विराटनगर–९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु आठ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : १३ बजे

पेट्रोलियम पदार्थमा लगाइएको कर हटाई जनतालाई राहत दिन प्रधानमन्त्रीलाई आग्रह गरेको छु : दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाहालले पेट्रोलियम

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्नेमा अध्यक्ष यादवको जोड

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन क्षेत्र पुनर्निर्धारण

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विविध कार्यक्रम 

जुम्ला– आज २८ मे  अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस ।

मुस्ताङमा च्याङ्ग्राको भुवा संकलन केन्द्र

मुस्ताङ – मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ

सर्वोच्चको फैसलाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)

काठमाडौँ– निजगढको जंगल मासेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश