जंगी अड्डाले आइतबार निवर्तमान रक्षामन्त्री पोखरेललाई बिदाइ गर्ने | Khabarhub Khabarhub

जंगी अड्डाले आइतबार निवर्तमान रक्षामन्त्री पोखरेललाई बिदाइ गर्ने


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाको जंगी अड्डाले आइतबार बिदाइ गर्ने भएको छ ।

जंगी अड्डाले निवर्तमान रक्षामन्त्रीको हैसियतमा आइतबार साँझ पोखरेलको बिदाइ गर्ने भएको हो ।

प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्न जिम्मेवारी प्रदान गरेका छन् ।

रक्षा मन्त्रालयबाट बिहीबार बिदाइ भएका पोखरेललाई  जंगी अड्डाले आइतबार बिदाई गर्ने समय मिलाएको छ ।

बिहीबारबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले स्वयं सम्हालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ३० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न