औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्त | Khabarhub Khabarhub

औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्त


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरेको छ ।

बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधव प्रसाद तिवारीले खबरहबलाई बताए ।

यसअघि विभागमा महानिर्देशक पदमा रहेका नारायण ढकाललाई विभाग अन्तर्गत रहेको राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ७ : १६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६