लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित | Khabarhub Khabarhub

लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्याण्डलाई २–१ ले हराएको छ ।

बेल्जियमको जितमा दुबै गोल लुकाकुले गरे । खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए ।

तर, १७औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए । ३८औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै समूहमा बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ । अंकविहिन आइसल्याण्ड तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ७ : ०१ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार