श्रीमतीलाई बञ्चरो प्रहार गरेर भागेका पारस पक्राउ | Khabarhub Khabarhub

श्रीमतीलाई बञ्चरो प्रहार गरेर भागेका पारस पक्राउ


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा श्रीमतीलाई बञ्चरो प्रहार गरी भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ ठाडिटोलका ४१ वर्षीय पारस सिंहले श्रीमतीलाई बन्चरो प्रहार गरेर भागेका थिए।

उनलाई आज दिउँसो जंगलमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बञ्चरो प्रहारबाट ३१ वर्षीया मीना खत्री गम्भीर घाइते भएकी छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ४१ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज