आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर -विजोर प्रणाली लागू | Khabarhub Khabarhub

आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर -विजोर प्रणाली लागू


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि दुई पांग्रे सवारी साधनमा पनि जोर-विजोर प्रणाली लागू भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार सरकारले परिपत्र नै गरेकाले सोही अनुसार ट्राफिक प्रहरीलाई दुई पांग्रे सवारीसाधनमा पनि जोर–विजोर प्रणाली लागू गर्न निर्देशन दिइएको छ ।

चालक मात्र रहने गरी दुई पांग्रे सवारीमा पनि जोर-विजोर लागु भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ५८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका