राष्ट्रपतिले सच्याइन् ‘मेरो सरकार’ ! | Khabarhub Khabarhub

राष्ट्रपतिले सच्याइन् ‘मेरो सरकार’ !


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवि भण्डारीले अघिल्लो वर्षको गल्ती यसपाली सच्चाएकी छन् ।

चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकी राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई भने ‘यो सरकार’ भनेकी छन् ।

मेरो सरकार भनेको भनेर संसदमै समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो भने चौतर्फी आलोचना समेत भएको थियो ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ०० बजे

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल

ताइवानमा ८० बढी भूकम्पको धक्का

काठमाडौँ– ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति