परासीको क्वारेन्टाइनबाट भाग्दै गरेका ३ जना समातिए | Khabarhub Khabarhub

परासीको क्वारेन्टाइनबाट भाग्दै गरेका ३ जना समातिए


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- परासीको रामग्राम नगरपालिकास्थित क्वारेन्टाइनबाट भाग्दै गरेका तीन जना समातिएका छन् ।

नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू बिहीबार सांझ भाग्ने कोशिस गरेका थिए ।

उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायव उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

भाग्न खोज्नेहरू तीन दिन अघि भारतबाट आएका हुन । क्वारेन्टाइनमा अहिले ४९ जना छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १० : ३४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका