सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै भट्टराईले दिए कांग्रेसलाई बधाई | Khabarhub Khabarhub

सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै भट्टराईले दिए कांग्रेसलाई बधाई


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराइले सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै कांग्रेसलाई बधाई दिएका छन् ।

कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गरिरहेका बेला नेता भट्टराईले अब जनता समाजवादी पार्टी समेत सरकारको विरोधमा सडकमा जाने बताएका छन् । उनले अब सदन बोलाउन समेत पहल गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

नेता भट्टराइले ट्विट गर्दै भनेका छन्,‘ओली सरकारको निरंकुशता र कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकारर कर्तव्य हुन्छ । अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा गर्जन्छ !’

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : ५८ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको