पाकिस्तानी नायिका महिरा खानलाई कोरोना | Khabarhub Khabarhub

पाकिस्तानी नायिका महिरा खानलाई कोरोना


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पाकिस्तानी नायिका महिरा खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महिराले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको बताएकी हुन् । उनी यतिबेला आइसोलेसनमा छिन् ।

महिराले आफूलाई कोरोना संक्रमण भएको बताउँदै इन्स्टाग्राममा लेखेकी छिन् – मलाई कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएको छ । मैले आफूलाई आइसोलेट गरेकी छु, मेरो सम्पर्कमा आएकालाई मैले जानकारी पनि दिएकी छु ।

उनले आफू छिट्टै निको हुने विश्वास व्यक्त गरेकी छिन् । साथै महिराले मास्कको प्रयोग गर्न र आफ्नो उचित ख्याल गर्न सबैलाई अनुरोध समेत गरेकी छिन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ४० बजे

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार