यस्ता छन् चिनीका चामत्कारिक फाइदा | Khabarhub Khabarhub

यस्ता छन् चिनीका चामत्कारिक फाइदा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  चिनी चिया कफी लगायतमा हामीले  प्रयोग गर्छौँ ।

तर यसका फाइदाहरु तपाइँहरुलाई थाहा नहुन सक्छ । चिनी स्वादका लागि मिठो मात्र होइन मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । यस्ता छन् फाइदा-

१. चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउन सहयोग गर्छ ।

२. चिनिको प्रयोगले अनुहारको चाउरीपन हटाउछ । चिनी, एलोवेरा जेल र दूध मिसाएर लगाए अनुहारको चाउरीपन केहि हद सम्म कम हुन्छ ।

३. घामले डढेको छालालाई समेत चिनि उपयोगी हुन्छ । चिनी, गोलभेंडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको छालालाई राम्रो गर्छ । हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

४. चिनिको प्रयोगले कालो ओठलाई गुलाबी बनाउन समेत मद्धत गर्छ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओठलाई गुलाबी ओठ बनाउन सहयोग गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : ५८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा