८४ जना न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub
Logo
११ माघ २०७८, मंगलबार

८४ जना न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं- न्याय परिषदले ८४ जना न्यायाधीशलाई सरुवा सिफारिस गरेको छ ।

बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो ।

न्यायाधीश को-कहाँ सरुवा भए ? तलको सूची हेनुहोस्ः

 


भर्खर

0