अभिनेता राजपूतको मृत्युले मर्माहत बनायो : प्रधानमन्त्री मोदी | Khabarhub Khabarhub

अभिनेता राजपूतको मृत्युले मर्माहत बनायो : प्रधानमन्त्री मोदी


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईस्थित घरमा झुण्डिएर आत्महत्या गरेका सुशान्त सिंह राजपूतको मृत्युले मर्माहत बनाएको बताएका छन् ।

उनले राजपूतको मृत्युले स्तब्ध बनेको भन्दै ट्वीटमार्फत शोक व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सुशान्त सिंह राजपूत… एक उज्ज्व युवा अभिनेता छिट्टै गयो । उनले टेलिभिजन र फिल्ममा उत्कृष्ट प्रदर्शन गरेका थिए ।’

मनोरञ्जनको दुनियाँमा उनको सफलताले धेरैलाई प्रेरणा दिएको र कयौं यादहरु छोडेर गएको मोदीले बताएका छन् ।

मोदीले लेखेका छन्- ‘उनको निधनले स्तब्ध भएको छु । मेरो समवेदना उनको परिवार र उनका प्रशंसकहरुप्रति सदा रहनेछ । ॐ शान्ति ।’

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १० : २७ बजे

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका