कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, संक्रमितको संख्या ८ लाख ५० हजार | Khabarhub Khabarhub

कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, संक्रमितको संख्या ८ लाख ५० हजार


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा ४२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२ हजार ७९१ पुगेको छ ।

एकै दिन २० हजार ८९४ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५० हजार ७९६ पुगेको छ ।

३ लाख ८० हजार ३९५ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : ४१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका