गोली लागेर अमेरिकाको एट्लान्टामा अश्वेत व्यक्तिको मृत्यु, प्रहरी प्रमुखबाट राजीनामा | Khabarhub Khabarhub

गोली लागेर अमेरिकाको एट्लान्टामा अश्वेत व्यक्तिको मृत्यु, प्रहरी प्रमुखबाट राजीनामा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अश्वेत व्यक्तिको प्रहरीले हानेको गोली लागेर मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् ।

२७ वर्षका रेशर्ड ब्रुक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली ब्रूक्सलाई लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी छन् । प्रहरी प्रमुख एरिकाले शनिबार राजीनामा बुझाएकी हुन् । उक्त घटनापछि दोषीलाई कारवाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : २३ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।