जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्यनिख उपाधि नजिक | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्यनिख उपाधि नजिक


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख उपाधि नजिक पुगेको छ ।

शनिबार भएको खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।

उसका लागि अब खेलको जीत मात्रै पनि उपाधिका लागि पर्याप्त हुनेछ ।

घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन जोसुवा जिर्केजी र लियोन गोर्टेज्काले एक एक गोल गरे ।

मुन्छेनग्लाडबाखका लागि बायर्नकै बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेका थिए ।

जीतसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँगको अंकदूरी ७ मा पुर्‍याएको छ । बायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ । डर्टमण्डको ६६ अंक रहेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ५ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०