चार क्यामेरा जडित आइफोन - १२ आउन ढिलाई हुने | Khabarhub Khabarhub

चार क्यामेरा जडित आइफोन – १२ आउन ढिलाई हुने


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ वटा क्यामेरा जडित आइफोन – १२ बजारमा आउन केही ढिला हुने अमरेकी टेक कम्पनी एप्पलले जनाएको छ ।

कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलले अपकमिंग प्रोडक्ट आइफोन १२ र आइफोन ९ को लन्चिंग दुई महिना पछि सारेको हो ।

यसअघि सन् २०२० भित्रै आइफोन १२ बजारमा आउने बताइकोमा अब सन् २०२१ को फेब्रअरी पुग्न सक्नेछ ।

कोरोनाभाइरसले लगातार खतरा बढाईरहेका कारण दुबै आईफोनहरुको लन्चिगं डेट सारिएको उल्लेख बताइएको छ ।

कोरोनाभाइरसको संक्रमणका कारणले चीनबाट हुने सप्लाई चेनमा रोकावट आएको हो । यसै कारण एप्पलको आईफोनका पार्टहरु कम्पनीसम्म आईनपुगेको कारणले प्रोडक्सनमा ढिलाई हुने भएको हो।

प्रोडक्सनमा हुने ढिलाईका कारणले नेक्स्ट जेनेरेशन आईफोन र सस्तो आइफोनको रुपमा आउन लागेको आईफोन ९ का लागि एप्पल मनपराउनेहरुले केहि समय कुर्नुपर्ने देखिएको छ ।

हालसम्म आएको जानकारी अनुसार आईफोन १२ मा ५ जी सर्पोट हुने छ । यसबाहेक फोनमा १२० हर्ज रिफ्रेश रेट रहने छ ।

त्यस्तै आईफोन १२ मा ठुलो ब्याट्री ब्याकअप हुन सक्ने पनि अनुमान लगाइएको छ । भने ४ वटा क्यामेरा जडान गरिने बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०