विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वारपार गर्छिन् जेसिका | Khabarhub Khabarhub

विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वारपार गर्छिन् जेसिका


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कक्षा १२ मा अध्ययनरत जेसिका गुरुङ विद्यालय जाँदा दैनिक रुपमा डुंगा चलाएर पुग्ने गरेकी छिन् ।

पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफै बोट चलाएर विद्यालय जाने गरेकी छिन् । जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ०१ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने