ट्युनेशियाबाट फर्किए नेता नेपाल | Khabarhub Khabarhub

ट्युनेशियाबाट फर्किए नेता नेपाल


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल ट्युनेशियामा आयोजित एक बैठकमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालसँग केन्द्रीय कमिटी सदस्य बलराम बाँस्कोटा स्वदेश फर्किएका हुन् ।

ट्युनेशियामा आयोजित पिपुल्स एसेम्लीको अन्तर्राष्ट्रिय समन्वय समिति बैठकमा सहभागी भई नेताद्वय शुक्रवार स्वदेश फिर्ता भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन