ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्प अगाडि लागेको आगो नियन्त्रणमा | Khabarhub Khabarhub

ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्प अगाडि लागेको आगो नियन्त्रणमा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

आइतबार साँझ पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्याङ्करको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायत प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीको कारण र क्षतिको विवारण भने आउन बाँकी छ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन