यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका तीन जिल्ला  | Khabarhub Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका तीन जिल्ला 


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार २ सय २५, ललितपुरमा ८ सय ५७ र कास्कीमा ६ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । हाल मनाङमा मात्र संक्रमणमुक्त भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ३१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न