‘गालामा डिम्पल छ’ भन्दै आकाश र पुष्प (भिडियो) | Khabarhub Khabarhub

‘गालामा डिम्पल छ’ भन्दै आकाश र पुष्प (भिडियो)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार आकाश श्रेष्ठ र पुष्प खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘गालामा डिम्पल छ’ सार्वजनिक गरिएको छ ।

सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा मेलिना राई र रवि ओडले आवाज दिएका छन् भने रोवर्ड राईले शब्द रचना गरेका छन् ।
यस्तै गीतमा सुनील राईको संगीत र संयोजन रहेको छ ।

भिडियोमा पुष्प र आकाशसँगै डिम्पल योङहाङको पनि अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ०४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन