कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशले एक विज्ञप्ति मार्फत थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतको घण्टाघर क्षेत्रबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा १८ जना संक्रमित भेटिएका हुन् । उनीहरु मध्ये १, २, ३, ६ र १३ वर्षका बालक सहित १३ जना पुरष र अन्य ५ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : ३७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०