यशराज फिल्मको मेगा प्रोजेक्टमा अजय देवगन | Khabarhub Khabarhub

यशराज फिल्मको मेगा प्रोजेक्टमा अजय देवगन


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ हिट भएको थियो । फिल्ममा अजयले एक वीर योद्धाको भूमिका निभाएका थिए ।

उक्त फिल्म अजयको १ सयऔं फिल्म थियो । साथै उनको अभिनय रहेको फिल्म ‘भुज’ रिलिजको तयारीमा छ ।

यसबीच अर्को खबर आएको छ कि, अजय र यशराज फिल्मसले एक ठूलो प्रोजेक्टमा काम गर्नेछन् । मेगा बजेटमा निर्माण हुने उक्त फिल्मको नाम अझै तय भइसकेको छैन ।

खबरका अनुसार आदित्य चोपडाले आफ्नो ड्रिम प्रोजेक्टमा अजय देवगनलाई साइन गराएका छन् । यशराज ब्यानरले आफ्नो ५० वर्ष पूरा गर्न लागेको छ । यसै अवसरमा फिल्मको घोषणा गर्ने तयारी छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : ३६ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले