सलमान खानको ‘टाइगर ३’ मंहगो लगानीमा निर्माण गरिने | Khabarhub Khabarhub

सलमान खानको ‘टाइगर ३’ मंहगो लगानीमा निर्माण गरिने


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सलमान खानको सुपरहिट फ्रेन्चाइज फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेल मंहगो बजेटमा शूटिङ हुने भएको छ ।

फिल्मको छायांकन छिट्टै शुरु गरिने भएको छ । खबरका अनुसार फिल्मको छायांकन अर्को वर्षबाट थालिनेछ । फिल्मको कथा सलमानले मन पराएको बताइएको छ ।

आउँदो वर्षको फेब्रुअरीबाट छायांकन थालिने भनिएको फिल्म ‘टाइगर ३’ महंगो बजेटमा निर्माण हुनेछ । भारतीय मिडियाका अनुसार यो फिल्म अहिलेसम्मको महंगो भारतीय फिल्म बन्नेछ ।

सलमान खान र आदित्य चोपडाले फिल्म निर्माणबारे कुराकानी गरेका छन् । यो फिल्म कैयन् देशका अलग–अलग स्थानमा छायांकन गरिनेछ ।

यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १ : ४३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको