रुसमा ५ लाख ११ हजारभन्दा बढीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

रुसमा ५ लाख ११ हजारभन्दा बढीमा कोरोना संक्रमण


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ११ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ९८७ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ११ हजार ४२३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ७१५ पुगेको छ ।

२ लाख ३५ हजार ३३८ जनाको उपचार भइरहेको छ भने २ लाख ६९ हजार ३७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : २१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द