लकडाउनमा तास खेलेर समय बिताउँदै कंगना | Khabarhub Khabarhub

लकडाउनमा तास खेलेर समय बिताउँदै कंगना


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत लकडाउनका बेला तास खेलेर समय बिताइरहेकी छिन् । यतिबेला मनालीमा आफ्नो समय बिताइरहेकी कंगना भारतमा लकडाउन घोषणा गर्नुअघि नै मनाली पुगेकी थिइन् ।

उनी आफ्नो परिवारका साथ मनालीमा रमाइरहेकी छिन् । हालै कंगनाको टिमले मनालीबाट एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा कंगनालाई परिवारका साथ तास खेलिरहेको देख्न सकिन्छ । फ्यानले कंगनाको तस्वीरमा कमेन्ट गरेका छन् ।

लकडाउनअघि कंगना ‘थलाइवी’ नामक फिल्मको शूटिङमा व्यस्त थिइन् । साथै उनले ‘तेजस’ नामक फिल्ममा पनि काम गरिरहेकी छिन् ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : ५७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको