बंगलादेशका संस्थापक नेता रहमानको हत्यामा दोषी ठहर पूर्वसैन्य अधिकारीलाई मृत्युदण्ड | Khabarhub Khabarhub

बंगलादेशका संस्थापक नेता रहमानको हत्यामा दोषी ठहर पूर्वसैन्य अधिकारीलाई मृत्युदण्ड


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशका संस्थापक नेता शेख मजिबुर रहमानको हत्यामा दोषी ठहरिएका एक पूर्वसैन्य अधिकारीलाई आइतबार ढाकामा मृत्युदण्ड दिइएको छ ।

पूर्वसैन्य अधिकारी अब्दुल माजिदले यही हप्ता राष्ट्रपितसमक्ष गरेको क्षमादान  अपिल खारेज भएपछि उनलाई मृत्युदण्ड दिइएको हो ।

शेख मुजिबुरको हत्यापछि २५ वर्षसम्म फरार रहेका अब्दुल गत मङ्गलबार पक्राउ परेका थिए ।

बङ्गलादेशी वर्तमान राष्ट्रपति शेख हसीनाका पिता शेख मुजिबुरका परिवारका सदस्यसहित अन्य धेरैलाई सन् १९७५ को एक सैन्य विद्रोहमा मारिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : १३ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु